English

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

प्रमुख विशेषताहरु

 

पञ्चेश्वर बाँध

ऊर्जा उत्पादन प्रवन्धः

२–भूमिगत विद्युत गृह महाकाली नदीको दुवै किनारा नेपाल तथा भारतमा १ र १

जडित क्षमताः

६,४८० मे.वा. (५४० मे.वा. उत्पादन गर्ने १२ वटा इकाईहरु)

औसत विद्युत उत्पादनः

१०,६७१ गे.वा. आवर/वर्ष

प्रकारः

बीचमा माटो भएको ढुंगाको (Rock-fill Dam with Clay Core)

बाँध सिखा (Crest) उचाईः

६९५ मी. औसत समुद्री सतहबाट

अधिकतम उचाईः

३१५ मी.

बाँध सिखा (Crest) लम्वाइः

८६० मी.

उपयोगी जलभण्डारः

६.५६ अर्व घन मीटर

रुपालीगाड रि–रेगुलेटीङ्ग बाँध

आयोजना स्थलः

पञ्चेश्वर मुख्य बाँधबाट २५ कि.मी. दक्षिण

उपयोगी जल भण्डारः

७ करोड घन मी.

बाँधः

८३ मी. अग्लो कंक्रिट ग्राभिटी

जडित क्षमताः

२४० मे.वा.

औसत विद्युत उत्पादनः

१६५० गे.वा. आवर/वर्ष

कुल कार्यान्वयन निर्माण अवधिः

१० वर्ष